२४ घण्टामा देशभर ८,०१७ जना नयाँ कोरोना संक्रमित

काठमाडौं ! गत २४ घण्टामा देशभर ८,०१७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल २१,८०८ मा गरिएको परिक्षणमा उक्त संक्रमित भेटिएका हुन् ।

आजै देशभर १५ जनाको संक्रमणबाट मृत्यु भएको छ भने ५,२९२ जना डिस्चार्ज भएर घर फर्किएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *