गत २४ घण्टा भित्रमा देशभर ८,४५४ जना नयाँ कोरोना संक्रमित

काठमाडौं ! गत २४ घण्टामा देशभर ८,४५४ जना नयाँ कोरोना संक्रमित भेटिएका छन् ।

कुल २०,३५९ जनाको परिक्षण गरिएकोमा उक्त संख्या देखिएको हो। २४ घण्टामा ५ जनाको मृत्यु भएको छ भने ४,४३३ जना डिस्जार्ज भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *