देशभर १० हजार ३ सय १९ जना कोरोना संक्रमित थपिए

काठमाडौं ! गत २४ घण्टामा देशभर १०,३१९ जना नयाँ कोरोना संक्रमीत थपिएका छन् । कुल नमुना परिक्षण २१,२०१ मध्ये उक्त संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

२४ घण्टामा देशभर ४ जनाको मृत्यु भएको छ भने २,५४० जना डिस्चार्ज भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *