२४ घण्टामा थप ६ हजार ४ सय ६२ जनामा कोरोना पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा थप ६ हजार ४६२ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उल्लेखित संक्रमित पहिचान भएका हुन् ।

सोही समयमा एक हजार ४१६ संक्रमणमुक्त भएका मन्त्रालयले जनाएको छ।

१७ हजार ४३७ को नमुना परीक्षण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *