थपिए १० हजार २ सय ५४ जना नयाँ कोरोना संक्रमित

काठमाडौं ! देशभर विगत २४ घण्टामा १०,२५४ जना नयाँ कोरोना संक्रमितहरु थपिएका छन् । RT-PCR बाट १४,४६२ र एन्टिजेनबाट ५,७२५ गरि कुल २०,१८७ जनाको परिक्षण गर्दा उक्त संक्रमीत देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

त्यस्तै २४ घण्टामा देशभर १६ जनाको मृत्यु भएको छ भने ७०८ जना डिस्चार्ज भएका छन् । साथै देशभर ७२,८६२ जना सक्रिय संक्रमित रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *