२४ घण्टामा १० हजार ७ सय ३ कोरोना संक्रमित थपिए

काठमाडौं ! आज देशभर १०,७०३ जना नयाँ कोभिड संक्रमीत थपिएका छन् । पिसिआर र एन्टिजेन्ट परिक्षणको जम्मा २३,०९२ बाट उक्त संक्रमितहरु थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ताले जनाउनु भएको छ।

साथै गत २४ घण्टामा ७६६ जना कोरोनामुक्त भएका छन् भने ३ जनाको मृत्यु भएको उल्लेख छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *