२४ घण्टामा १२ हजार ३ सय ३८ जनामा कोरोना संक्रमण

काठमाडौं ! कोरोना भाइरसको संक्रमण नेपालमा दिनानुदिन उच्च बन्दै गएको छ। बिगत २४ घण्टामा १२,३३८ जना संक्रमीत भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यो तथ्यांक तेस्रो भेरियन्ट सुरु भए देखिको उच्च हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *