२४ घण्टामा थपिए ११ हजार ३५२ जनामा कोरोना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ११ हजार ३५२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । सो जानकारी स्वास्थ्य मन्त्रालयका प्रबक्ताले दैनिक प्रेसमिट मार्फत जानकारी दिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *