एमाले महासचिव पोखरेललाई कोरोना संक्रमण

काठमाडौं ! नेकपा (एमाले) का महासचिव शंकर पोखरेललाई कोभिड संक्रमण देखिएको छ।
कोभिड-१९ पुष्टि बारे उहाँ आफैले आज फेसबुक स्टाटस मार्फत जानकारी दिनुभएको हो।

देश अहिले कोभिड-१९ को तेस्रो लहरको जोखिममा छ। एमालेको जिल्ला अधिवेशनमा सरिक भएका नेता कार्यकर्तामध्य अहिले धेरैलाई कोभिड पोजेटिभ देखिएको विवरणहरु आउन थालेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *