देशभर थप ४३५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं !  देशभर थप ४३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १६ सय ६७ जनाको पिसिआर परीक्षण गर्दा ३ सय १७ र १९ सय २ जनाको एन्टिजेन परीक्षण गर्दा १ सय १८ जनामा संक्रमण पुष्टि भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *