२४ घण्टाभित्र देशभर ३५० जना कोरोना संक्रमित

काठमाडौं ! देशभर आज ३५० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १,२७२ जना डिस्चार्ज भएका छन् भने ४ जनाको मृत्यु भएको छ।

कुल ७,०९६ जनाको नमुना परिक्षण गरिएको थियो। देशभर हाल १३,३५७ जना सक्रिय संक्रमितहरु रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *