देशभर ४,९०४ जनामा कोरोना भाइरल संक्रमण

काठमाडौं ! आज देशभर ४,९०४ जनामा कोरोना भाइरल संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल नमुना परिक्षण १४,५६२ मध्ये उक्त संक्रमित फेला परेका हुन् ।

गत २४ घण्टामा नै देशभर ६ जनाको मृत्यु भएको छ भने ५,९२४ जना डिस्चार्ज भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *