नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं !  नेपाली कांग्रेस संसदीय दलको बैठक आइतबार बस्दैछ।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा आज बिहान ८ बजे बैठक बस्न लागेकाे हाे।

सरकारले संसद्को चालु अधिवेशन भोलिदेखि अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निणय गरेको सन्दर्भमा कांग्रेस संसदीय दलको यो बैठक बस्न लागेको हो।

साथै बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ।