कांग्रेस संसदीय दलको बैठक आजपनि बस्दै

काठमाडौं– सत्तारूढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आजपनि दिनको १ बजे बस्दैछ।

मंगलबारबाट सुरु भएको बैठकमा प्रतिनिधिसभामा विचाराधीन विद्यालय शिक्षासम्बन्धि कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० बारे शिक्षा विज्ञहरूसँग छलफल हुनेछ।