काङ्ग्रेस केन्द्रीय समितिको बैठक आजपनि बस्दै

काठमाडौं ! नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आइतबारपनि जारी रहने भएको छ ।

सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा बैठक बिहान ११ बजेदेखि सुरु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *