प्रधानमन्त्री दाहालकी पत्नीको निधनका कारण काङ्ग्रेसको बैठक स्थगित

काठमाडौं ! प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको निधनका कारण सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ ।

दाहालको निधन भएकाले बुधवार बोलाइएको पदाधिकारी र केन्द्रीय समिति बैठक स्थगित भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *