जारी मतगणना अपडेट : काङ्ग्रेस खुला केन्द्रीय सदस्यको शीर्ष ३५ मा को को परे (सूची)

काठमाडौं ! नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत जारी खुला केन्द्रीय सदस्यको लागि करिब २४ सय मतगणनाको परिणाम आएको छ। खुला तर्फको ३५ जनाका लागि ९९ जनाले उम्मेदवारी दिएका छन्।
शनिबार पार्टी कार्यालय सानेपामा  २३९३ मतगणना भएको थियो।

जसमध्ये अत्याधिक मतसहित पहिलो नम्बर डा. शशांक कोइराला, दोस्रोमा एनपी साउद, तेस्रोमा बालकृष्ण खाँड, चौथोमा रमेश लेखक र पाँचौमा उदय शमशेर राणा छन्।
२३९३ मत गनेर स्थगित भएको मतगणना अहिले बिहान ९ बजेबाट पुनः सुरू हुनेछ।

शीर्ष ३५ को सूची

१) डा.शशांक कोइराला-१९७१
२) एनपी साउद-१५३८
३) बालकृष्ण खाँण-१५०७
४) रमेश लेखक-१४५१
५) उदय शमशेर राणा -१४४५
६) शंकर भण्डारी-१४३७
७) ज्ञानेन्द्रबहादुर कार्की-१४२३
८) रामहरि खतिवडा-१३९५
९) अर्जुननरसिंह केसी- १३८३
१०) गोपालमान श्रेष्ठ -१३२३
११) जिप छिरिङ्ग लामा-१३१२
१२) जीतजङ्ग बस्नेत-१२८३
१३) नैनसिंह महर-१२८३
१४) डा.रामशरण महत-१२८१
१५) गोविन्द भट्टराई-१२७७
१६)सुनिलबहादुर थापा-१२४६
१७) बल बहादुर केसी-१२३३
१८) दिलेन्द्र प्रसाद बडू-१२३१
१९) मोहनबहादुर बस्नेत-१२०२
२०) दीपक गिरी-११७४
२१) सुरेन्द्रराज पाण्डे-११५१
२२) कुन्दनराज काफ्ले-११४३
२३) पद्मनारायण चौधरी-११३७
२४) गुरु बराल-१०३६
२५) सञ्जयकुमार गौतम-१००१
२६) गोविन्द राज पोखरेल-९६२
२७) गोपाल दहित-९३१
२८) राजीव ढुंगाना-९३५
२९) कृष्णकिशोर घिमिरे ९२९
३०) दिनेश कोइराला -९२५
३१) वीरेन्द्रकुमार कनौडिया-९१९
३२) ई. मोहन आचार्य-९१३
३३) अजयबाबु शिवाकोटी- ९०९
३४) मदनबहादुर अमात्य- ९०८
३५) उमेशजंग रायमाझी-८९१
३६) गणेश लामा-८८८
३७) मंगलप्रसाद थारु- ८७१
३८) मनोजमणि आचार्य-८५४
३९) केदार कार्की-८१९
४०) यज्ञबहादुर थापा-८००
४१) शम्भुलाल श्रेष्ठ-७९१
४२ हरिप्रसाद नेपाल-७८७
४३) तीर्थराज खनियाँ-७८०
४४) जनकराज गिरी-७४४
४५) गंगाधर तिवारी-७६२

Leave a Reply

Your email address will not be published. Required fields are marked *