काङ्ग्रेस महाधिवेशन : शीर्ष नेताहरु एउटै मंचमा देखिनु हुँदै

काठमाडौँ ! नेकपा फुटपछि अलग्गिनु भएका कम्युनिष्ट पार्टीका शीर्ष तीनहरु पुन: एउटै मञ्चमा देखिनु हुने प्रायः निश्चित छ ।

भोलि मंसिर २४ मा सुरु हुने नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको उद्घाटन समारोहमा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल एकै मञ्चमा देखिने हुनुभएको छ।

काङ्ग्रेसको महाधिवेशन भएकाले सभापती देउवा उक्त कार्यक्रममा स्वभाविक रहनुहुने छ। यो सगै केही महिना अघि देखि शीर्ष नेताहरुको अलगअलग हुने भाषणको रौनक अब एउटै मन्चबाट सुनिन पाउने भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *