प्रधानमन्त्रीलाई विश्वासको मत दिने र सरकारमा जाने काङ्ग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले आजको संसद् बैठकदेखि सत्तापक्षमा बस्ने र सरकारमा जाने निर्णय गरेको छ ।

आइतबार बिहान बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने र सरकारमा पनि सहभागी हुने निर्णय गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *