नेपाली कांग्रेस बागमती सभापतिमा देउवा पक्षका बानियाँ निर्वाचित

काठमाडौ ! नेपाली कांग्रेस बागमती प्रदेशको सभापतिमा ईन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन् ।
दोस्रो चरणको निर्वाचनमा जगदीश्वरनरसिंह केसीलाई १५८ मत अन्तरले हराउँदै सभापति शेरबहादुर देउवानिकट बानियाँ प्रदेश सभापतिमा निर्वाचित भएका हुन्।

केसी वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट हुन्।
कुल २१ सय ५१ मतमध्ये २०२५ मत खसेको थियो। जसमा बानियाँले १०८५ मत पाउँदा केसीले ९२७ पाएका थिए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *