कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्ने

काठमाडौँ ! नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।

बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजे बस्ने जनाइएको छ।

बैठकमा उपराष्ट्रपति निर्वाचन,  चितवन र तनहुँमा हुने उपनिर्वाचन लगायतका विषयमा छलफल हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *