इन्द्र बानियालाई हराउँदै बहादुर सिंह लामा काङ्ग्रेस बागमती प्रदेशको दलको नेतामा निर्वाचित

काठमाडौं ! नेपाली कांग्रेसको वागमती प्रदेशसभा संसदीय दलको नेतामा बहादुर सिंह लामा निर्वाचित भएका छन् ।

बुधबार भएको निर्वाचनमा उनले इन्द्रबहादुर बानियाँलाई पराजित गर्दै दलको नेता चयन भएका हुन् । लामाले २१ मत पाए भने बानियाँले १६ मत मात्र पाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *