कांग्रेसको संसदीय दलको निर्वाचन भोलि : आज उम्मेदवारी मनोनयन दर्ता गरिंदै

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि पुस ६ गते चुनाव हुने भएको छ ।

आइतबार केन्द्रीय कार्यसम्पादन समितिले बनाएको निर्वाचन समितिले ६ पुसमा दलको नेता चयन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ । त्यसका लागि पुस ५ गते विहान ८ देखि ११ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *