समानुपातिक उम्मेदवार छान्न काङ्ग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं ! नेपाली कांग्रेसले समानुपातिक उम्मेदवार छनोटका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । शनिबार दिउँसो १ बजेका लागि पार्टी कार्यालय सानेपामा बैठक बोलाइएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *