नेपाली कांग्रेसले आज निर्वाचन आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्दै

काठमाडौं ! आगामी ४ मंसिरका लागि तय गरेको निर्वाचन प्रयोजनका लागि नेपाली कांग्रेसले आज निर्वाचन घोषणा पत्र सार्वजनिक गर्ने भएको छ । निर्वाचन घोषणापत्र बिना नै मत माग्न सुरु गरेको कांग्रेसको घोषणापत्र प्रधानमन्त्रीसमेत रहेको पार्टी सभापति शेरबहादुर देउवाले सार्वजनिक गर्नुहुने काङ्ग्रेस स्रोतले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *