यी हुन् नेपाली काङ्ग्रेसले सुदूरपश्चिम प्रदेशमा हालसम्म टुंगो लगाएका प्रतिनिधि सभाका उम्मेदवारहरु

धनगढी ! नेपाली काङ्ग्रेसले सुदूरपश्चिम प्रदेशका केही ठाउँमा आफ्ना प्रतिनिधि सभाका उम्मेदवारहरुको टुंगो लगाएको छ। ती उम्मेदवारहरु यस्ता छन् ।

डडेल्धुरा – शेरबहादुर देउवा

बाजुरा – बद्री पाण्डे

दार्चुला – दिलेन्द्र बडू

अछाम २ – पुष्प शाह

कञ्चनपुर २– नेता एनपी साउद

कञ्चनपुर ३ – रमेश लेखक

कैलाली १ – रामजनम चौधरी

कैलाली ४ – वीरबहादुर बलायर

कैलाली ५ – डिल्लीराज पन्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *