हत्या अभियोगमा जेलमा रहेका मोहम्मद आलम कांग्रेसबाट प्रतिनिधिसभा उम्मेदवारमा सर्वसम्मत सिफारिस

काठमाडौं ! पुर्पक्षका लागि थुनामा रहेका मोहम्मद अफ्ताब आलमलाई नेपाली कांग्रेस रौतहटले संघीय संसदको उम्मेदवारमा सर्वसम्मत सिफारिस गरेको छ। आगामी मंसिर ४ गते हुने भनिएको प्रतिनिधिसभा निर्वाचनका आलामको नाम रौतहट क्षेत्र नम्बर २ उम्मेदवारका रूपमा सर्वसम्मत सिफारिस भएको हो।

आलम हाल विस्फोटक पदार्थ तथा सामूहिक हत्या अभियोगमा पुर्पक्षका लागि ललितपुरस्थित कारागारमा रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *