काङ्ग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं ! नेपाली कांग्रेसले केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको छ।सभापति शेरबहादुर देउवाले आज (शनिवार) बिहान ९ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा बैठक बोलाउनु भएको हो ।

आगामी मंसिर ४ गते हुने निर्वाचन प्रयोजनका लागि दल दर्ताको निर्णय गर्न बैठक बोलाइएको काङ्ग्रेस नेताले जानकारी दिनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *