कांग्रेस केन्द्रीय समितिको बैठक आजपनि बस्दै

काठमाडौं– सत्तारूढ नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज सोमबार पनि बस्दैछ।

बैठक दिउँसो ३ बजे पार्टी कार्यालय सानेपामा बस्नेगरि बोलाइएको छ। आजको बैठकमा केन्द्रीय समितिले गरेका निर्णय सार्वजनिक गर्ने र आवश्यक निर्णयका बारेमा गृहकार्य पूरा गर्ने जनाइएको छ।केन्द्रीय सदस्य तथा पदाधिकारीले धारणा राखिसकेपछि त्यसका निर्णय सुनाउनका लागि बैठक बस्न लागेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *