काँग्रेसकी नेतृ पुष्पा भुसालले उपसभामुख पदमा उम्मेदवारी दर्ता

काठमाडौं ! नेपाली काँग्रेसकी नेतृ पुष्पा भुसालले उपसभामुख पदमा उम्मेदवार दर्ता गराएकी छिन् । सत्ता गठबन्धनको तर्फबाट भुसालले मनोनयन दर्ता गराएकी हुन् । भुसालको प्रस्तावकमा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङ र समर्थकमा सांसद लक्ष्मीकुमारी चौधरीको रहेका छन् । यता एमालेले भने आफ्नो वा लोसपाको उम्मेदवार उठाउने बारे सल्लाह भैरहेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *