डडेल्धुराबाट काङ्ग्रेस नेता कर्ण बहादुर मल्लले त्यागे प्रदेशसभा सदस्य पद

कैलाली ! नेपाली काँग्रेसबाट निर्बाचित सुदूरपश्चिम प्रदेश सभा सदस्य कर्णबहादुर मल्लले प्रदेश सभा सदस्य पद त्यागेका छन् । बिहीबारं डडेल्धुरामा पत्रकार सम्मेलनको आयोजना गर्दे सुदूरपश्चिम प्रदेश सभा सदस्यबाट राजिनामा गर्ने घोषणा गरेका छन् ।

काँग्रेसले हित बिपरित कार्य गरेको भन्दै उनलाई कार्बाही समेत गरेको छ । स्थानीय तहको निर्वाचनमा उनले आफ निकट कार्यकतालाई विपी काग्रेसबाट उम्मेदवबारी दर्ता गर्ने लगाएका छन् । उनको समुहले बैशाख ३० गते हुने निर्बाचनमा डडेल्धुरामा एमाले सँग तालमेल गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *