स्थानीय तहको आवस्यकता अनुरुप चुनाबमा तालमेल गर्ने नेपाली काङ्ग्रेसको निर्णय

काठमाडौं ! सत्तारुढ नेपाली कांग्रेस स्थानीय तह निर्वाचनमा गठबन्धन गर्ने निर्णय गरेको छ ।

पार्टी केन्द्रीय कार्यसमितिको बैठकले स्थानीय अवस्था र आवश्यकताका आधारमा अन्य दलहरुसँग चुनावी तालमेल गर्ने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले पत्रकार सम्मेलन मार्फत जानकारी गराउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *