पार्टी सभापति देउवाले चरम गुटबन्दी र ज्याजती गरेको भन्दै कैलालीका काङ्ग्रेस नेताले गरे पार्टी परित्याग

कैलाली – नेपाली कांग्रेसका पुर्व वडासभापति राजेश पाठकले पार्टी परित्यागको घोषणा गरेका छन । २०५४ सालमा तत्कालिन श्रीपुर गाविस वडा नं. १ का वडासभापति रहेका पाठकले बिहिबार पार्टी परित्यागको घोषणा गरेका हुन ।

कांग्रेसका केन्द्रिय सभापति शेर बहादुर देउवाको गुटबन्दी र कांग्रेस नेतृ आरजु राणाको ज्यादतीका कारण आफुले पार्टी परित्यागको घोषणा गरेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *