काङ्ग्रेस पदाधिकारी बैठक सुरु

काठमाडौं! सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भर्खरै बैठक सुरु भएको हो ।

बैठकमा स्थानीय तहको निर्वाचन, एमसीसीलगायतका विषयमा छलफल हुने भएको छ । सभापति शेरबहादुर देउवासहित बसेको बैठकमा निर्वाचनको भावी रणनीति, एमसीसीलगायतका विषयमा छलफल भइरहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *