भोलिबाट उपत्यकाका सिनेमा हलहरु सञ्चालन हुने

 

काठमाडौं । वैशाख पहिलो साताबाट बन्द रहेका काठमाडौं उपत्यकाका सिनेमा हलहरु भोलि (बुधबार) बाट सञ्चालन गर्न दिने निर्णय भएको छ ।

काठमाडौं, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीको बैठकले बुधबारबाट हल सञ्चालन गर्न दिने निर्णय गरेको काठमाडौंका एक अधिकारीले  बताउनु भयो ।यो निर्णयसगै सिनेमासग संबंधित सबै पक्ष खुसि भएका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *