भूमि सुधार विभागका तत्कालीन महानिर्देशक श्रेष्ठ पनि पक्राउ

काठमाडौं ! ललिता निवासको जग्गा घोटाला प्रकरणमा भूमि सुधार विभागका तत्कालीन महानिर्देशकलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले तत्कालीन महानिर्देशक रुद्रप्रसाद श्रेष्ठलाई पक्राउ गरेको ब्युराेका एसएसपी दिनेश आचार्यले जानकारी दिए । उनी मंगलबार काठमाडौँबाट पक्राउ परेसँगै यो प्रकरणमा पक्राउ पर्नेकाे संख्या  एक दर्जन नाघेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *