राउटर आयात गर्दा प्राधिकरणबाट अनिवार्य पूर्वस्वीकृति लिनुपर्ने

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले घरायसी प्रयोगका राउटर आयातमा प्राधिकरणबाट अनिवार्य रूपमा पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था गरेको छ।…