कोपा अमेरिकन फुटबल : पाराग्वेलाई हराउँदै ब्राजिल फाइनलमा

एजेन्सी । सर्वाधिक सात पटकको च्याम्पियन ब्राजिल लगातार नवौं संस्करणको कोपा अमेरिका फेमेनिनाको फाइनलमा प्रवेश गरेको छ…

साफ यु-२० अन्तरगत नेपाल आज माल्दिभ्ससँग खेल्दै

काठमाडौं ! साफ यु–२० च्याम्पियनसिपको उद्घाटन खेलमा आज (सोमबार ) नेपाल र माल्दिभ्स प्रतिस्पर्धा गर्दैछन् ।…

लिभरपुललाई स्टान्डर्ड चार्टर्ड सिंगापुर ट्रफीको उपाधी

एजेन्सी ! प्रि-सिजन टुर अन्तर्गत सिंगापुरमा भएको मैत्रीपूर्ण खेलमा लिभरपुलले क्रिस्टल प्यालेसलाई २-० ले हराएको छ…

क्रिकेट : नेपालले नामिबियासँग खेल्दै

काठमाडौं ! आईसीसी पुरुष विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिज अन्तर्गत नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज…

सातौं पटक विम्बल्डनको उपाधि जिते जोकोभिचले

काठमाडौं ! अष्ट्रेलियन निक क्रिगोसलाई हराउँदै सर्बियन खेलाडी नोभाक जोकोभिचले विम्बल्डन टेनिसको उपाधि जितेका छन् ।…

एन्फाको अध्यक्षमा पंकज विक्रम नेम्वाङ निर्वाचित

काठमाडौं ! पंकज विक्रम नेम्वाङ अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षमा निर्वाचित भएका छन् ।…

नेसन्स लिग : पोर्तुगलले चेक रिपब्लिकालाई २-० गोल अन्तरले पराजित

एजेन्सी । युइएफए नेसन्स लिगमा पोर्तुगलले सहज जित निकालेको छ । गएराति भएको खेलमा पोर्तुगलले चेक रिपब्लिकालाई…

युइएफए नेसन्स लिग : इटालीद्रारा हंगेरी पराजित

एजेन्सी । युइएफए नेसन्स लिगमा इटालीले पहिलो जित निकालेको छ । गएराति भएको खेलमा इटालीले हंगेरीलाई २–१…

मैत्रीपुर्ण खेलमा अर्जेन्टिनाले इस्टोनियालाई ५-० गोल अन्तरले पराजित

एजेन्सी । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले सानदार जित निकालेको छ । गएराति भएको खेलमा अर्जेन्टिनाले इस्टोनियालाई ५-०…

युक्रेनलाई हराउँदै वेल्स भयो विश्वकपमा छनौट

एजेन्सी । वेल्स यसै वर्ष कतारमा आयोजना हुने फिफा विश्वकपमा छनोट भएको छ । गएराति भएको खेलमा…

नेसन्स लिगमा इटाली र जर्मनीले खेले बराबरी

एजेन्सी । नेसन्स लिगमा इटाली र जर्मनी बराबरी खेलेका छन् । गएराति भएको लिगको ‘ए’ ग्रुपको पहिलो…

यूएईविरुद्धको खेलमा नेपालको खराब प्रदर्शन : ८ रनमै भयो अलआउट

काठमाडौँ — आईसीसी यू–१९ महिला ट्वान्टी–२० विश्वकप एसिया क्षेत्रको छनोट खेलअन्तर्गत मलेसियाविरुद्धको खेलमा नेपाल ८ रनमै…

मोहम्मद सलाहलाई पिएफए फ्यान्स प्लेयर अफ दि अवार्ड

एजेन्सी । इंग्लिस क्लब लिभरपुलका फरवार्ड मोहम्मद सलाहले पिएफए फ्यान्स प्लेयर अफ दि अवार्ड जितेका छन् ।…

च्याम्पियन्स लिगको उपाधि स्पेनिस क्लब रियल म्याड्रिडलाई

एजेन्सी । युइएफए च्याम्पियन्स लिगको उपाधि स्पेनिस क्लब रियल म्याड्रिडले जितेको छ । गएराति भएको खेलमा इंग्लिस…

नवयुग श्रेष्ठ राष्ट्रिय फुटबल टोलीको कप्तानमा नियुक्त

काठमाडौं ! नवयुग श्रेष्ठले राष्ट्रिय फुटबल टिमको कप्तानको जिम्मेवारी पाएका छन् । मंगलबार एन्फाले कप्तानको जिम्मेवारी…