संवैधानिक परिषदको बैठक मंगलबार बस्दै

काठमाडौं ! प्रधानमन्त्री एवं संवैधानिक परिषद्‌का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संवैधानिक परिषद्‌को बैठक बोलाएका छन् । मंगलवार अपरान्ह ४ बजेका लागि…