१८ किलोमिटर कालोपत्रे गरियो नारायणगढ-बुटवल सडकखण्ड

नवलपुर !  राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ-बुटवल सडकको पूर्वी खण्डमा कालोपत्रको कामलाई तीव्रता…

डुम्रे–छिर्कन सडक कालोपत्रको चरणमा

तनहुँ । पृथ्वी राजमार्गको पोखरा–मुग्लिन सडकअन्तर्गत डुम्रे–छिर्कनको ६ किलोमिटर खण्ड कालोपत्रको चरणमा पुगेको छ । बन्दीपुर–१,…

नारायणगढ-मुग्लिन सडक आजदेखि दैनिक चार घण्टा बन्द हुने

काठमाडौं ! नारायणगढ-मुग्लिन सडकखण्डको तुइन खोलामा पुल बनाउन भित्तो काट्नुपर्ने भएपछि शनिबारदेखि दैनिक चार घण्टा सवारी…

बेनी सडकमा बनाइएको अतिक्रमित संरचना हटाइयो

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा सडक अतिक्रमण गरेर सार्वजनिक जग्गामा बनाइएको अव्यवस्थित संरचना हटाइएको छ ।…

सडक भासिँदा पौवादुङवासीको दैनिकी कष्टकर

भोजपुर । वर्षात्का कारण पहिराले सडक भासिँदा तिवारीभञ्याङ–मानेडाँडा–अधेँरीघाट सडक अवरुद्ध बनेको छ । मध्यपहाडी लोकमार्गको भोजपुर–लेगुवा…

अविरल बर्षाले सुदूरपश्चिमको पहाडी जिल्ला भित्रिने राजमार्ग भासियो

काठमाडौं ! सुदूरपश्चिम प्रदेशको ७ पहाडी जिल्ला भित्रिने मुख्य राजमार्ग भासिएको छ । प्रदेशको कैलाली र…

बेनी–जोमसोम र बेनी-दरवाङ सडकमा पहिरोको जोखिम

गलेश्वर । राष्ट्रिय गौरवको आयोजना मानिएको कालीगण्डकी करिडोरको बेनी–जोमसोम र म्याग्दीको ‘लाइफ लाइन’ भनिएको बेनी–दरवाङ सडकमा…

नारायणगढ–मुग्लिनको वैकल्पिक सडक : शक्तिखोर–फिस्लिङ अन्तिम चरणमा

भरतपुर । असार महिना लागेपछि पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्डमा पटक–पटक अवरुद्ध हुँदै आएको छ । घन्टौँसम्म…

खुल्यो नारायणगढ-मुग्लिन सडक

काठमाडौं ! नारायणगढ-मुग्लिन सडक पुनः सञ्चालनमा आएको छ। चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुलमा गएराति…

नारायणगढ–मुग्लिन सडक फेरि अवरुद्ध

चितवन  । नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुलमा सोमबार…

मध्यपहाडी राजमार्ग : बिहुँ–घोडाबाँधे खण्डको ठेक्का रद्द

बागलुङ । ठेकेदारले पटक–पटक अलपत्र पारेपछि मध्यपहाडी पुष्पलाल राजमार्गको बागलुङको बिहुँ खण्डको ठेक्का सम्झौता रद्द गरिएको…

वर्षाका कारण पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध

रामपुर । अविरल वर्षाका कारण पाल्पाका विभिन्न सडकखण्ड अवरुद्ध बनेका छन् । दुई दिनदेखि परेको वर्षाले…

बेनी–जोमसोम सडक अवरुद्ध

म्याग्दी । जिल्लाको उत्तरी क्षेत्र हुदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध बनेको छ । …

मोटर पुल बगाएपछि मेची राजमार्ग अवरुद्ध

ताप्लेजुङ । मेची राजमार्गको ताप्लेजुङ–फिदिम खण्ड अवरुद्ध भएको छ । पाँचथरको हेवाखोलाको पुल बाढीले बगाउँदा मेची…

अवरुद्ध भयो बेनी–जोमसोम सडक

म्याग्दी । बाढीले कल्भर्ट बगाएपछि म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङ जिल्लालाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक…