बर्खामा पनि मेलम्चीको पानी नरोकिने

काठमाडौँ । मुलुकमा बुधबारदेखि मनसुन भित्रिएको छ तर यस वर्ष बर्खायाममा पानी वितरण रोक्ने या नरोक्ने…

मेलम्चीमा बाढीपहिरोकाे जोखिम कायमै

काठमाडौँ । मेलम्ची क्षेत्रमा बाढीपहिरोबाट हुन सक्ने क्षतिको सम्भावना यस वर्ष पनि कायमै छ । भीषण वर्षाका…

मेलम्चीको पानी काठमाडौंका धारामा आउँदै

काठमाडौं । मेलम्चीको पानी तेस्रो पटक उपत्यकाका धारामा पुग्दैछ । गत असार १७ गतेबाट मेलम्चीको पानी वितरण…

मेलम्चीको पानी काठमाडौं ल्याउन काम सुरु

काठमाडौं । मेलम्चीको पानी तेस्रो पटक काठमाडौं उपत्यकामा ल्याउने तयारी सुरु गरिएको छ। पानी ल्याउन मेलम्ची खानेपानी…

मेलम्ची क्षेत्रमा जडान भयो पूर्वसूचना प्रणाली

काठमाडौं । मेलम्ची क्षेत्रमा जडान गरिएको पूर्वसूचना प्रणाली ९साइरन० को अवस्था परीक्षण गरिएको छ । मनसुनको समयमा…

मेलम्चीको पानी वर्षायाम सुरु भएसँगै रोकिने

काठमाडौं । काठमाडौँ उपत्यकामा दुई सातादेखि पुनः वितरण सुरु भएको मेलम्चीको पानी वर्षायाम सुरुसँगै रोकिने भएको छ…

आजदेखि उपत्यकामा २७ करोड लिटर पानी बितरण हुँदै

काठमाडौं । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले आइतबारदेखि मेलम्चीको १७ करोड लिटर पानी वितरण गर्ने भएको छ…

आजदेखि मेलम्चीको पानी काठमाडौंको घर–घरमा झर्दै

काठमाडौं । दस महिनापछि आइतबारदेखि मेलम्चीको पानी पुनः घर(घरमा वितरण सुरु हुँदै छ। गत २०७८ साल असार…

१६ वैशाखपछि मेलम्चीको पानी काठमाडौंको घर घरमा

काठमाडौं । सिन्धुपाल्चोकस्थित मेलम्ची खोलाको खानेपानी काठमाडौं उपत्यका पठाइएको छ । सुरुङमा प्राविधिक समस्या नदेखिएको अवस्थामा आगामी…

मेलम्चीको पानी काठमाडौं पठाइयो

काठमाडौं ! मेलम्ची नदीको पानी मंगलबार सुरुङबाट काठमाडौंतर्फ पठाइएको छ । खानेपानी मन्त्री उमाकान्त चौधरीले मंगलबार…

बाढीपहिरोले क्षतिग्रस्त मेलम्चीको सुरुङ सफाइ अन्तिम चरणमा

काठमाडौँ । गत असार १ र साउन १७ गतेको बाढीपहिरोले क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको सुरुङको सफाइ अन्तिम…

मेलम्चीको पानी चैत मसान्तभित्र काठमाडौं झारिने

काठमाडौं । खानेपानी मन्त्री उमाकान्त चौधरीले मेलम्चीको पानी चैत मसान्तभित्र काठमाडौं लैजाने सरकारको लक्ष्य पूरा हुने बताएका…

मेलम्चीको पानी चैतसम्ममा काठमाडौ आउने,मर्मत कार्य ६० प्रतिशत सम्पन्न

सिन्धुपालचाेक । गत असार १ गतेको बाढी पहिराले क्षति पुगेको मेलम्ची खानेपानी आयोजनाको मर्मतकार्य ६० प्रतिशत सम्पन्न…

४५ दिनभित्र मेलम्चीको पानी काठमाडौंबासीको घरघरमा पुग्ने

काठमाडौं । खानेपानी मन्त्री उमाकान्त चौधरीले निर्धारित समयमा नै काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण हुने बताएका छन्…

मेलम्चीको मुहानमा रहेका ठूला ढुङ्गा फुटाउने काम सुरु

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको मुहान सफा गर्ने क्रममा अवरोधका रूपमा रहेका ठूला ढुङ्गा फुटाउने काम सुरु…