संघीय निजामती सेवा ऐन सुटुक्क ल्याउने तयारी

काठमाडौं । सरकारले संघीय शासनको मर्मविपरीत हुनेगरी संघीय निजामती सेवा ऐन सुटुक्क ल्याउने तयारी गरेको छ। संविधानको…

राजस्व सचिव दंगालले सम्हाल्नुभयो आफ्नो कार्यभार

काठमाडौं ! सरकारले राजस्व सचिवमा नियुक्त गरेका रामेश्वर दंगालले आज आफ्नो कार्यभार सम्हाल्नु भएको छ । अर्थसचिव…

कार्यकर्ता भर्ना गर्न मन्त्रालयमा ५२२ अस्थायी अधिकृत थपिँदै

काठमाडौं । सरकारले ६ वटा मन्त्रालयका लागि ५ सय २२ अस्थायी दरबन्दी स्वीकृत गरेको छ। तर, ती…

अलिबाबाले गर्‍यो दश हजार कर्मचारी कटौती

एजेन्सी ! विद्युतीय  व्यापार  (ई–कमर्स)  गर्ने  चिनियाँ  कम्पनी अलिबाबाले तीन महिनाको अवधिमा १० हजार  कर्मचारी  कटौती…

अघि बढ्न सकेन निजामती सेवा विधेयक

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अर्थ मन्त्रालयबाट स्वीकृत लिएर कानुन न्याय तथा संसदीय मामिला…

ट्रेड युनियनमार्फत आन्दोलनमा उत्रे कर्मचारी

काठमाडौं । राजपत्रअनंकित प्रथम श्रेणीका कर्मचारीहरू (नायब सुब्बा) हरूले निजामती विधेयकमा आफ्नो माग सम्बोधन गर्नुपर्ने माग राख्दै…

१० हजार बढी सुब्बा बिदाको बहानामा आन्दोलनमा

काठमाडौं । संघीय सरकारका १० हजारभन्दा बढी नायब सुब्बा मंगलबार एकाएक आन्दोलित हुँदा संघीय सरकार मातहतका सबै…

प्रतिशोधले प्रधानमन्त्री कार्यालयमा सचिवहरु अतिरिक्तमा थुपारिँदै

काठमाडौं । ‘लायक’ सचिव राखेर एक्सनमा उत्रनुपर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सचिव डम्प गर्ने अखडा बन्न पुगेको…

सरकारले कर्मचारीको तलब बढाउन उच्च स्तरीय तलब आयोग गठन

काठमाडौं । सरकारले सबै राष्ट्रसेवक कर्मचारीको तलब सुविधा पुनरवलोकन गर्न उच्च स्तरीय तलब आयोग गठन गर्ने तयारी…

विवादका कारण सचिव सरुवा अवरुद्ध

काठमाडाैं । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा अर्थ मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, उद्योग मन्त्रालय, सञ्चार…

नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष अधिकारी बर्खास्त

काठमाडौँ।सरकारले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई बर्खास्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले…

सुब्बादेखि हाकिमसम्म कार्यकक्षमा मदिरामा लट्ठ

काठमाडौं ! सुर्खेत जिल्ला कृषि विकास कार्यालय जाजरकोटका प्रमुख रविन धितालसहित अन्य कर्मचारी कार्यकक्ष परिसरमै मदिरा…

कर्मचारी सरुवामा लाखौंको चलखेल, छानबिन थाल्दै अख्तियार

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठको रूचिअनुसार मन्त्रीको सचिवालयका कर्मचारीले सरुवामा मोलमोलाई गर्दै आर्थिक…

निजामती कर्मचारी सरुवामा मन्त्रालयबाटै लाखौं रुपैयाँको चलखेल

काठमाडाैं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठको रुचिअनुसार सचिवालय कर्मचारीले सरुवामा व्यापक मोलमोलाई गर्दै आर्थिक…

५० हजार निजामती कर्मचारीको दरबन्दी रिक्त

काठमाडौं । सङ्घ, प्रदेश र स्थानीय तीनै तहका विभिन्न पदमा ५० हजार कर्मचारीको दरबन्दी रिक्त छ ।…