१ अर्ब बढीको लगानीमा हुलास स्टील युनिट–२ स्थापना

काठमाडौं ! हुलास स्टील ईण्डष्ट्रिज लिमिटेडले १ अर्ब रुपैयाँभन्दा बढीको लगानीमा पर्सा जिल्लाको बेल्वामा हुलास स्टील…

हेटौँडाका उद्योग पूर्ण क्षमतामा सञ्चालन हुन सकेनन्

बागमती । हेटौँडा औद्योगिक क्षेत्रका उद्योगबाट उत्पादित सामग्री अपेक्षाकृत बिक्री नहुँदा सञ्चालनमा समस्या भएको छ । …

नेपाल उद्योग परिसंघको अध्यक्षमा राजेशकुमार अग्रवाल चयन

काठमाडौं ! नेपाल उद्योग परिसंघको अध्यक्षमा राजेशकुमार अग्रवाल चयन भएका छन्। परिसंघको २०औं वार्षिक साधारण सभाले…

बाँसजन्य सामग्री उत्पादनका लागि उद्योग खुल्दै

तनहुँ । गरिबी निवारणका लागि तनहुँको आँबुखैरेनी गाउँपालिकाले बाँस र कृषि औजारसम्बन्धी उद्योग स्थापनाको प्रक्रिया अन्तिम…

मध्यवर्तीको समस्या : उद्योग खोल्न कसरा धाउनुपर्ने बाध्यता

नवलपरासी । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत  पर्ने नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरका बासिन्दाले विभिन्न प्रकारका समस्या…

उद्योग वाणिज्य महासंघको कोषाध्यक्ष पदमा निरक केसी निर्वाचित

काठमाडौं ! नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्ष पदमा निरक केसी निर्वाचित भएका छन् । सोमबार कोषाध्यक्ष…

डी.बी. बस्नेत उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा मनोनित

काठमाडौं ! डी.बी. बस्नेत नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा मनोनित भएका छन् । निवर्तमान केन्द्रीय…

उद्योगीहरुलाई लाग्यो निर्वाचन : वरिष्ठ उपाध्यक्षमा सर्वसम्मत गराउन ढकालको पहल

काठमाडौं ! नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीहरुलाई निर्वाचनले छोएको छ। यसै सन्दर्भमा वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले…

जुटमा एन्टी डम्पिङ खारेज गर्न पहल गर्ने आश्वासन

विराटनगर । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपालबाट तयारी जुट आयात गर्दा भारतले लगाउने गरेको…

सय वस्तुको गुणस्तर मापदण्ड तयार

काठमाडौं । वस्तुको गुणस्तर कायम गरी उपभोक्ता ठगिनबाट बचाउन नेपाल गुणस्तर तथा नापतौल विभागले करिब सय वस्तुको…

घरेलु तथा साना उद्योगलाई दिगो बनाउन जोड

कास्की । घरेलु तथा साना उद्योग व्यवस्थित र दिगोरूपमा सञ्चालन गर्न आवश्यक भएको पोखरामा आयोजित एक कार्यक्रममा…

लुम्बिनी चिनी उद्योगको प्रदुषणले स्थानीयलाई समस्या

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुनवलमा रहेको लुम्बिनी चिनी उद्योगले प्रदूषण नियन्त्रण गर्ने उपकरण प्रयोग…

देशभरमा ६६ वटामात्रै गुणस्तरीय प्रमाण चिह्न

काठमाडौं । औद्योगिकीकरणको पूर्ण अभ्यास नहुनु प्रशासनिक एवं प्रक्रियागत झन्झट हुनु तथा मापदण्ड पनि आफैमा कसिलो भएका…

बन्द रहेका तीन उद्योग सञ्चालन गरिने

काठमाडौँ । लामो समयदेखि बन्द रहेका तीन सार्वजनिक संस्थान सञ्चालन गरिने भएको छ । हाल बन्द रहेको…

विराटनगरमा अर्थमन्त्रीको राजीनामा माग्दै उद्योगी व्यवसायीहरु आन्दोलित

विराटनगर । विराटनगरका उद्योगी–व्यवसायीले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गर्दै प्रदर्शन गरेका छन् । सरकारले स्टिलजन्य वस्तु…