समृद्ध नेपाल ,सुखी नेपालीको राष्ट्रिय आकांक्षामा गोलबन्द होऔं : अध्यक्ष ओली

काठमाडौ -नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा बहुसाँस्कृतिक विशेषताहरु मौलिक पुँजी भएको बताउनुभएको छ ।…

नेपालमा एकैपटक २१ स्थानमा सुरुङमार्ग निर्माण हुँदै

काठमाडौं । सरकारले एकैपटक देशभरका २१ सुरुङमार्गको अध्ययन अघि बढाएको छ । यसअघि ११ सुरुङमार्गको सम्भाव्यता अध्ययन…

अल्पसङ्ख्यक र सिमान्तकृतका अधिकारलाई सुनिश्चित गर्न क्रियाशील छौँ : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले ग्याल्बो ल्होसार अर्थात् नयाँ वर्ष २१४९ क्षु–फो–ताक्लोका उपलक्ष्यमा सम्पूर्ण शेर्पा दिदीबहिनी दाजुभाइमा…

विविधताबीचको एकता नै नेपालको विशिष्ट पहिचान हो : राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विविधताबीचको एकता नै नेपालको विशिष्ट पहिचान भएको उल्लेख गर्दै त्यसले नै हाम्रो…

भोलि सार्वजनिक बिदा

काठमाडौ ! बिहीबार सार्वजनिक बिदा हुने भएको छ । शेर्पा समूदायको ग्याल्पो ल्होसारको अवसरमा बिदा दिने…

स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्ने बहालवाला जनप्रतिनिधिले राजिनामा दिनुपर्ने

काठमाडौं । स्थानीय तह निर्वाचनमा बहालवाला जनप्रतिनिधिले उमेदवार बन्न चाहे पदबाट राजीनामा दिनुपर्ने निर्वाचन आयोगको प्रस्तावमा कानुन मन्त्रालयले…

एमसीसी सम्झौता कार्यान्वयनको बाटाेमा अघि बढ्यो : एमसीसी मुख्यालय

काठमाण्डाै – अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीले आफू र नेपाल सरकारबीच ५० करोड अमेरिकी…

५ मिनेट बसेर सकियो प्रतिनिधिसभाको बैठक : अर्को बैठक फागुन २२ मा बस्ने

काठमाडौं ! प्रतिनिधिसभाको बुधबारको बैठक पाँच मिनेटमै सकिएको छ । सभामुख अग्नीप्रसाद सापकोटाले विपक्षी दल नेकपा…

विश्वमै दुर्लभ पाटे बाघ, एकसिङे गैँडाहरु भारततर्फ बसाइँ सर्न थालेपछि रोक्ने कार्यक्रम

काठमााडौं । विश्वमै दुर्लभ पाटे बाघ, एकसिङे गैँडालगायतका वन्यजन्तुको प्रमुख बासस्थान मानिएको चितवनमा वन्यजन्तुको बासस्थान विशेष सुधार…

प्रधानमन्त्री देउवालाई अमेरिकी विदेशमन्त्रीको फोन, युक्रेनलाई समर्थन गरेकोबारे चासो

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनबीच टेलिफोन संवाद भएको छ । अमेरिकी विदेशमन्त्री…

आज प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौं – आज प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठक दिउँसो १ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ ।…

राष्ट्रपति र उपराष्ट्रपतिद्वारा पशुपतिनाथ मन्दिरमा पूजा आराधना

काठमाडौं । महाशिवरात्रि पर्वका अवसरमा हिजो राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथ मन्दिर जानु भई पूजा आराधना एवं…

पशुपतिमा बागमती पुलको पर्खाल भत्कियो, तीन जना नदीमा खसे

काठमाडौं । महाशिवरात्रिमा पशुपतिनाथको दर्शन गर्न आउनेहरुको चाप थेग्न नसकेर पशुपतिनाथको बागमती पुलको पर्खाल भत्किएको छ ।…

संसदको सम्भावित कार्यसूची सार्वजनिक : पर्यटनमन्त्री आलेले दुई विधेयक पेश गर्नुहुने

काठमाडौं : संघीय संसद सचिवालयले प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । भोलि बुधबार दिउँसो १…

धनलक्ष्मीले आकाशमै जन्माइन बच्चा

कर्णाली । सुत्केरी हुन नसकेर उद्धार गरिएकी मुगुको खत्याड गाउँपालिका– ४ स्थित जुन्का गाउँकी २० वर्षीय धनलक्ष्मी…