धारामा तीन महिनादेखि लेदो मिसिएको पानी

झापा । यहाँकाे भद्रपुर नगरपालिका–८ स्थित नेपाल खानेपानी संस्थानले वितरण गर्दै आएको खानेपानीमा लेदो मिसिएको पाइएको छ…