मन्त्रीपरिषद बैठक बस्दै

काठमाडौं ! मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ। नियमित बैठक भएपनि आजको बैठकमा निर्वाचनबारे पनि छलफल गरिने एक मन्त्रीले जानकारी दिनुभयो । बैठक अपरान्ह ३ बजे बस्ने भएको छ ।

यसको अलावा कोभिड १९ को रोकथाम तथा नियन्त्रणको लागि पनि आवश्यक कदम चाल्नेबारे पनि निर्णय गरिने बुझिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *