मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा दिउँसो एक बजेका लागि बैठक बोलाइएको हो ।