मन्त्रिपरिषद् आकस्मिक  बैठक सुरु

काठमाडौं ! प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् आकस्मिक  बैठक सुरु भएको छ । प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार बैठक भर्खरै सुरु भएको हो । उक्त बैठकले हिजो बालकुमारीमा भएको घटनाबारे केही निर्णय गर्ने जनाइएको छ।