दिनेशकुमार घिमिरे सचिवमा बढुवा

काठमाडौँ । सरकारले दिनेशकुमार घिमिरेलाई सचिवमा बढुवा गरेको छ ।

मंगलबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले घिमिरेलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *