मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा जारी

काठमाडौँ । मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा जारी छ । मंगलबार बस्नुपर्ने बैठक आज बुधबार केहीबेर अघिदेखि मात्र बसिरहेको छ।

आजको बैठकले सरकारका दैनिक प्रशासनिक कार्य र समसामयिक विषयमा आवश्यक छलफल र निर्णय गर्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *